Tuesday, September 25, 2012

Cute Nepali College Models

Richa Singh Thakuri Beautiful Photos

Richa Singh Thakuri, a beautiful looking Nepali actress was seen in the Nepali film industry with her first movie "नाई नभन्नु ल? " directed by Bikash Acharya. She is a gorgeous Nepali girls with natural beauty.

A line about Richa Singh Thakuri in FotoSansar states that she is a popular model in Dharan for her music videos, photo shoots and movies. It seems that the beautiful look and talent will take her to more high level in the future.








 

Cute Nepali College Models

Most of the popular super models and actresses that we see today were once fresh models when they entered to the fashion world. The only difference is the talent they possess.

In this post, you can see the photos of Nepali college models who are fresh, cute and young. Lets see what these Nepalese girls can contribute to the Nepal in the coming days.





Young Nepali Models

Nepali College Models

Young Nepalese Model

Fresh Nepali Model

Cute Nepalese College Girl

Fresh Nepalese Model

These photos were taken from E College Models.

 


English Language


Useful phrases in Nepali
A collection of useful phrases in Nepali. Click on the English phrases to see them in many other languages.
English
नेपाली (Nepali)
स्वागतम् (swagatam)
नमस्ते (namaste)
How are you?


I'm fine, thanks. And you?
तपाईंलाई/तिमीलाई कस्तो छ?
(tapaaii/timi lai kasto cha?)
मलाइ सन्चै छ । तपाईलाई नि?
(sanchai cha. tapaaiilaaii ni?)
लामो समयसम्म हराउनु भयो नी!
(lamo samaya samma haraunu bhayo ni!)
What's your name?

My name is ...
तपाईंको/तिम्रो नाम के हो?
(tapaaiiko/timro naam ke ho?)
मेरो नाम ... हो (mero naam ... ho)
Where are you from?

I'm from ...
तपाईकी घर काहाँ हो?
(tapaaiikii ghara kaaham ho?)
मेरो घर ... हो (mero ghara ... ho)
शी लाग्यो (tapaaiilaaii bhettera khushii laagyo)
शुभ प्रभात (subha prabhat)
नमस्कार (namaskar)
शुभ सन्ध्या (subha sandhya)
शुभ रात्री (subha ratri)
शुभ कामना (subhakamana)
शुभ दिन (subha din)
मैले बुझिन (maile bujhina)
बिस्तारै भन्नुस् (bistaarai bhannus)
फेरि भन्नुस् (pheri bhannus)
कृपया लेख्नुहोस् (kripaya lekhnuhos)
Do you speak Nepali?

Yes, a little
के तपाइ नेपाली बोल्नुहुन्छ?
(ke tapain nepali bolnuhunchha?)
हजुर, अलि अलि बोल्छु (hajur, ali ali bolchhu)
तपाइले नेपालीमा .... लाइ कसरी भन्नुहुन्छ?
(tapain le nepalima ... lai kasari bhannu hunchha?
यो कति हो? (yo kati ho)
माफ गनुस् (maapha ganus)
धन्यवाद (dhanyabad)
शौचालय कता छ? (sauchalaya kata chha)
यहाँ/उहाँले हरेकचिजको भुक्तानी गर्नुहुन्छ।
(yaha/uhale harekchijko bhuktani garnuhunchha)
के तपाइ मसँग नाच्न चाहनुहुन्छ?
(ke tapain masanga nachna chahanuhunchha)
म तपाइलाइ माया गर्छु। (ma tapainlai maya garchu)
चाँडै निको हुनुहोस् (chadai niko hunuhos)
मलाइ एक्लै छोड्नुहोस (malai eaklai chodnuhos)

सहयोग गर्नुस् (sahayao garnus)
आगो बाल्नुस् (aago balnus)
रोक्नुहोस् / रोकिनुहोस् (roknuhos / rokinuhos)

प्रहरी बोलाउनुहोस् (prahari bolaunuhos)
क्रस्मसको शुभकामना तथा नयाँ वर्षको शुभकामना
(krismas ko subhakamana
tatha nayabarsha ko subhakamana)
जन्मदिनको शुभकामना! (janmadinko shubhakamana)
एउटामात्र भाषा कहिल्यै पर्याप्त हुँदैन।
(euṭāmātra bhāṣā kahilyai paryāpta huṃdaina)
पसलमा अङ्रेजीमा कसरी कुरा गर्ने 
Shopping a pair of shoes
SP:Sales Person
U:You

SP: Can I help you? or How may I help you today? 
U: Yes, I'm looking for leather shoes.

SP: What size are you? 
U: I'm a size six. Or I wear six.

SP: How about this one? 
U: Yes, that's nice. Can I try it on? 

SP: Certainly, I can help you, why don’t you sit on the bench. 
U: Thank you. 

SP: How does it fit? Or how do you like it?
U: It's perfect. But I do not like the color. Do you have a brown one?  
        (it is nice, but I am not sure about color, do have other?)

SP: Yes, here you are. 
U: Thank you. I'll have it. 
        (Good, I will buy it.) 

SP: OK, how would you like to pay? 
U: Do you take credit cards? 

SP: Yes, we do. Visa, Master Card and American Express. 
U: OK, here's my Visa card.

SP: Here's your receipt, shall I put your receipt in your sack? Thank you. Have a nice day! 
U: Thank you ! Goodbye.


Translation in Nepali
नेपालीमा

 जुत्ता किन्दा 
        
शाहु         के म तपाईं लाई सहयोग गर्न सक्छु ? वा म यहाँलाई आज कसरी सहयोग गरौं ?
तपाईं       हजुर, म यहाँ छाला को जुत्ता खोज्दै छु 

शाहु       यहाँ कुन size को जुत्ता लगाउनु हुन्छ होला ?
तपाईं     मेरो size ६ हो ।

शाहु        ल यो हेर्नुहोस् त 
तपाईं      हुन्छ, यो राम्रो छ। म यो ट्राइ गर्न चाहन्छु।

शाहु        किन नहुनु म यहाँ लाई सहयोग गर्छु । तपाईं यहाँ बासीदिनु हुन्छ की ?
तपाईं      धन्यवाद ।
        
शाहु        के तपाईंलाई ठीक भयो ?
तपाईं      ठीक भयो तर मलाई यो रंग चैं मन परेन। के तपाईं सँग निलो रंग को जुत्ता छ ?
        
शाहु        हजुर यहा छ, लिनुहोस्।
तपाईं      धन्यवाद म यो लिन्छु
        
शाहु        हुन्छ, यहाँ कसरी पैसा तिर्न चाहनुहुन्छ ?
तपाईं      के तपाईंहरू क्रेडिट कार्ड लिनु हुन्छ ?
    
शाहु        लिन्छौ हामी Visa, Master Card and American Express लिन्छौ
तपाईं      हुन्छ त यो लिनुहोस् मेरो Visa कार्ड।
        
शाहु        धन्यवाद । के तपाईं को receipt म झोला मै हलिदिउ ।
तपाईं      हुन्छ धन्यवाद।

शाहु        यो लिनुहोस् । तपाईं को दिन राम्रो होस् ।
तपाईं      धन्यवाद, बाइ  
   
ठाउँ र दिशा सोध्न को लागि 
Asking Directions

Excuse me!

सुन्नुस् त !



Do you know, where the nearest post office is? 

के तपाईंलाई थाहा छ, नजिकै को हुलाक कहाँ छ?  
Can you tell me, where is a post office here?

के तपाईं मलाई बताउन सक्नु हुन्छ यहाँ पोस्ट अफिस कहाँ छ



Can you tell me how to reach JayNepal Cinema?

के तपाईं मलाई भन्न सक्नु हुन्छ, जय नेपाल् सिनेमा कसरी पुग्ने
Can you tell me the way to nearest bus stop?

के तपाईं मलाई भन्न सक्नु हुन्छ, नजिकै को बस स्ट्प पुग्ने बाटो?



Do you know how to get to the bus stop?

के तपाईंलाई थाहा छ, कसरी बस स्टप पुग्ने?
Do you know, if there is any toilet nearby?

के तपाईंलाई थाहा छ, यहाँ नजिक कुनै शौचालय छ

जान्नु आवश्यक   
Excuse me: एक्स्क्युज् मी !
 अङ्रेजीमा अनायास कसैलाई बोलाँउदा वा केही भन्दा excuse me को प्रयोग गर्नु पर्छ । झनै नचिनेको मान्छेलाई त सम्बोधन गर्ने माध्यम नै "excuse me" हो ।
 Excuse me को शाब्दिक मतलब "माफ गर्नुस्" हो ।
 माथिका वाक्यहरूमा please राखेर अझै नम्र बन्न पनि सकिन्छ  : Can you please tell me, where is a post office here?

Direction
दिशा
Left

लेफ्ट्

बाँया 
go left

गो लेफ्ट्

बाँया जानुस् 
turn left

टार्न लेफ्ट्

बाँया मोडीनुस् 
it's on the left

इत्स् अन् द लेफ्ट्

यो बाँया पट्टि छ
take a left

टेक् अ लेफ्ट्

बाँया लिनुस् 
take the second (turning) on the left

टेक द सेकेन्ड (टर्निङ्) अन् द लेफ्ट्

बाँया तिरको दोस्रो घुम्ती लिनुस् 















Right

राईट

दाँया
go right 

गो राईट

दाँया जानुस् 
turn right 

टार्न राईट

दाँया मोडीनुस् 
it's on the right 

इत्स् अन् द राईट 

यो दाँया पट्टि छ
take a right 

टेक अ राईट

दाँया लिनुस् 
take the second (turning) on the right

टेक the सेकेन्ड (टर्निङ्) अन् द राईट
दाँया तिरको दोस्रो घुम्ती लिनुस् 










Ahead

अहेड्

अगाडी  
go ahead

गो अहेड्

अगाडी जानुस् 
go straight ahead

गो स्ट्रेट् अहेड्

सिधा अगाडी जानुस् 
go straight on

गो स्ट्रेट् अन्

सिधा गइरहनुस् 

Example
उदाहरण

Question: Can you tell me, how to reach Department of Motor Vehicle office?

Answer: Go straight on for 200 meters, then turn right. Go straight on, you will see a white building on your left. Enter the building, take the elevator. Go up to the fifth floor you will find the office on your left as you come out of the elevator (lift).

Asking and telling the time

Asking the time
समय सोध्नलाई

1. Excuse me! What time is it?  सुन्नुस् त ! कति बज्यो ?

or

2. Can you tell me the time, please?  कृपया तपाईं मलाई समय बताइदिन सक्नुहुन्छ ?

Thank you. धन्यवाद !

Telling the time
समय बताउँदा

Yes, of course. It's seven o'clock.  सक्छु किन नसक्नु । सात बज्यो ।

No problem. केही छैन ।  

or You are welcome तपाईंलाई स्वागत छ ।


अभ्यास गरौं : Let's Practice:

Q:Question
A:Answer

Q: Excuse me ! What time is it?

A: It is half past three. 

Q: Thanks.

A: You're welcome. 


सम्झनुपर्ने कुराहरू : Things to remember:

It's half past two - साढे दुई भयो !

It's quarter past eight.-सबा आठ भयो

It's ten to five. - पाँच बज्न दस मिनट बाँकी छ ।

It's quarter to nine. - पौने नौ भयो । नौ बज्न १५ मिनट बाँकी छ ।

It's seven o'clock (it's seven)- सात बज्यो ।

Good to know

O'clock is the short form of "of the clock". Take this example "Let's have lunch at 12 of the clock". We say, lets have lunch at 12 o'clock.

·         Importance of English
·         Speaking
o    Greetings
·         Writing
o    Persons

Exercise


Click the answer button to see the correct answer.

पहिले आफुले प्रयास गर्नुस अनि मात्र लेखेको ठाउँमा क्लिक गरेर उत्तर हेर्नुस । 

·  8:30 
a. It is half to eight
b. It is half past eight
·  9:45 
a. It is quarter to ten. 
b. It is quarter past nine
·  7:55
a. It is eight to five.
b. It is five to eight.
·  6:15
a. It is quarter to six.
b. It is quarter past six.
·  7:55
a. It is eight to five.
b. It is five to eight.
·  12.00
a. It is twelve o'clock.
b. It is twelve time
    

English in Bank while opening a bank account
Banker:
Good morning sir. How may I help you today?

 शुभ दिन । म यहाँलाई कसरी सहयोग गर्न सक्छु ।



You:
Hi, Good morning. I need to open a bank account. How do I do that?
नमस्ते, शुभ दिन । मलाई एउटा बैंक अकाउन्ट खोल्नु छ, तेस्को निम्ती के गर्नु पर्छ होला ।



Banker:
 You would need to fill an application form and provide me your ID, and then I will help you through the process
यहाँ ले एउटा फोर्म भर्नु पर्छ र आफ्नो परिचय पत्र दिनु पर्छ , अनि मैले यहाँ लाई सहयोग गर्न सक्छु । 




You: 
What is the minimum amount should I deposit while opening the account?
खाता खोल्दा जम्मा गर्नु पर्ने न्युनतम रकम कती हो नि ?  



Banker: 
You should deposit $ 100. If you would like to have the debit card, then you will need to fill another form too.
यहाँ ले १०० डलर ले खाता खोल्न सक्नु हुन्छ अनि यदि यहाँ डेबिट कार्ड पनि लिन चाहनु हुन्छ भने त्यसको निम्ती अर्को एउटा फारम पनि भर्नु पर्छ । 




You: 
Ok then what is the amount I can withdraw from $100? I mean how much balance should I maintain in my account? 
तपाईं अनि  त्यसो भए जम्मा भएको पैस मा मैले कती पैसा निकाल्न सक्छु त ?  




Banker:
You can leave $20 and withdraw the balance. 
२० रुपैया खातामा राखेर बांकी निकाल्न सक्नुहुन्छ ।  



You:
Thank you for the information. Can you give me an application form please!
धन्यवाद ।  त्यसो भए मलाई फारमहरु दिनुस न त । 



Banker:
Here it is. Please let me know, if you need any help to fill the form.
यो लिनुस ।  फारम भर्न मदत चहिए भन्नुहोला ।  



You:
Thank you.
धन्यवाद ।



You:
Here are both the forms I filled, and here is $ 100 bill.
ल लिनुस यि फारमहरु अनि यो १०० डलर ।



Banker:
Thank you. Can I have your ID please?
धन्यवाद के म यहाँ को परिचय पत्र पनि पाउन सक्छु ?



You:
Sure. Will the driving License work?
लिनुहोस यो मेरो चालक अनुमती पत्र । चालक अनुमती पत्रले काम गर्छ



Banker: 
Sure it will be perfect. It will take a moment. I just need to get it photocopied and some official work has to be done then you are done. 
अवस्य गर्छ । एकैछिन है अलिकती समय लाग्छ । म यसको फोटोकपि पनि गर्छु अनि केहि कगजी काम गर्छु । अनि काम सकिन्छ ।  




You: 
Perfect. 
गजब !




 (after a while……….)
(केहि समय को प्रतिक्षा पछी)



Banker:
 Everything is taken care of Sir, Welcome to our Bank. Your account is now opened. Your Debit card will reach you in about 10 days through mail. When you get the card please call us and activate the card and to get the PIN. 
सबै काम भयो सर । हाम्रो बैंकमा स्वागत छ । यहाँ को खता खोलियो । अब यहाँ को डेबिट कार्ड १० दिन जस्तो पछी हुलाक बाट आउँछ । कार्ड पाए पछी यहाँ ले हामी लाई फोन गर्नु होला । फोनबाट हामी यहाँको कार्ड activate गरिदिनेछौं अनि PIN नम्बर पनि दिनेछौ ।
  





You:
Ok. Alright then! Thank you very much.
ल त  त्यसो भए धन्यवाद !



Banker:
You are most welcome sir. Will that be all for you today sir?
स्वागत छ । अरु केहि सेवा आजको लागी कि यती मात्रै ।  



You:
Yes, that is all. 
आजलाई यती हो । धन्यबाद । 



Banker:
Have a good day sir.
यहाँको दिन शुभ रहोस !



You:
Thank you and Good day to you too.
धन्यवाद! तपाईंको पनि दिन शुभ रहोस ।

Make a phone call to a friend at his work
Listen (सुन्नुहोस)


English

Nepali 
अर्विन्द 
Arvind
Hello! 

हेलो !





रमा
Rama
Hi, is Raghav there please? 

हेलो/हाइ ! के त्यहाँ राघव छन्?


Hello! , is Raghav available there?







अर्विन्द 
Arbind
Yes. May I know who's calling? 

हजुर छन् तपाईं को बोल्दै हुनु हुन्छ ।





रमा
Rama 
Rama 

रमा





अर्विन्द 
Arbind
One moment please. 

एकै छीन है


Hold on a moment please!







रमा
Rama 
OK. 

हवस . 





राघव
Raghav
Hello! 

हेलो !





रमा
Rama 
Hi Raghav it's Rama. 

नमस्ते राघव म रमा





राघव
Raghav
Hi Rama. 

नमस्ते रमा





रमा
Rama 
What are you doing now? 

तिमी के गर्दै छौ अहीले ?





राघव
Raghav
I'm at work. 

म काम गर्दैर्छु ।


I am working.







रमा
Rama 
Are you busy now? 

तिमी ब्यस्त हो अहिले?





राघव
Raghav
Yes. It's been really busy here all day. 

अँ हेरन आज साह्रै काम छ। 





रमा
Rama
Do you remember we have to discuss about Dashain program now?

हामीले दशैं कार्यक्रमको बारेमा छलफल गर्नु थियो नि याद् छ?








राघव
Raghav
Yes I do.

हो मलाई याद् छ ।





रमा
Rama 
What time do you get off of work? 

तिम्रो काम कति बाजे सकिन्छ ?





राघव
Raghav
8:30

८:३० मा 





रमा
Rama 
Ok, then I will call you after 8.30 . 

ठिकै छ त म तिमी लाई ८:३० पछि फोन गर्छु ।





राघव
Raghav
OK. Talk to you later. 

ठिकै छ त म तिमी सँग पछि कुरा गर्छु ।





रमा
Rama 
OK Bye

हुन्छ ल बाइ। 





राघव
Raghav
See you!

फेरी भेटौं ।

आफ्नो बारेमा अङ्रेजीमा बताऔं

Hello! My name is Ram. I come from Nepal. I live in Washington, DC with my wife Rama and two children, a boy and a girl. Boy’s name is Ramesh and girl’s name is Rashmi. Ramesh is 8 and Rashmi is 4 years old. I work at a factory in Washington, DC. We like living and working in Washington, DC. I and my son Ramesh like to swim and my wife and Rashmi likes to sing. 

हेल्लो!  माइ  नेम  इज  राम. आइ  कम  फ्रम  नेपाल. आइ लिव इन वासिङ्टन, डिसी विथ माइ वैफ रमा यान्ड टु चिल्ड्रेन, अ बोय यान्ड अ गर्ल. बोय्स नेम इज रमेश यान्ड गर्ल्स नेम इज रश्मी. रमेश इज ८ यान्ड रश्मी इज ४ येअर्स ओल्ड. आइ वोर्क याट अ  फ्याक्ट्री इन वासिङ्टन, डिसी. वी लाइक लिविङ यान्ड वर्किङ इन  वासिङ्टन, डिसी. आइ यान्ड  माइ  सन  रमेश लाइक टु स्विम यान्ड माइ वाइफ अन्द रश्मी लाइक्स टु सिङं. 

नमस्ते मेरो नाम् राम हो। म नेपालबाट आएको हु। म वासिङ्टन, डिसी मा मेरो श्रीमती रमा र मेरा दुई बच्चाहरू, छोरा र छोरी सँग बस्दछु । छोराको नाम रमेश हो र छोरीको नाम रश्मी हो। रमेश ८ र रश्मी ४ बर्ष को भई। म वशिङ्टन, डिसीमा एउटा फ्याक्टरीमा काम गर्छु। म र मेरो छोरा रमेश पौडी खेल्न रुचाउछौ र मेरी श्रीमती र रश्मी गीत् गाउन रुचाउछन् ।          

आफ्नो बारेमा लेख्न को नीम्ति केही उपायहरू :
  • कम फ्रम् (come from) को प्रयोग आफू जन्मेको ठाउँ  वा आफ्नो स्थाई ठेगानाको नीम्ति प्रयोग हुन्छ । 
  • लिव (live) को प्रयोग हाल बसोबास गारिरहेको ठाउँ को नीम्ति प्रयोग हुन्छ । 
  • दैनिक कार्यको निम्ती सामान्य बर्तमान कालको (present tence) प्रयोग गर्नु पर्छ । 
  • आफ्नो बारेमा बताउँदा सधैं आफ्नो छोरा छोरी र पालेको छ भने घर पलुवा जनवर को बारेमा पनि बताउने चलन अङ्रेजीमा पाईन्छ । 
  • कुनै पनि कुरा को बर्णन पहिलो पल्ट गर्दा अ ( a )को प्रयोग गर्नु पर्छ उदाहरण को नीम्ति आइ लिव इन् अ हाउस याट वशिङ्टन, डिसी  (I live in a house at Washington, DC)। अनि त्यसपछि the ( द )को प्रयोग गर्नु पर्दछ । उदाहरण - "I live in a house". "The house is in Washington, DC".  
  • जहिले पनि he, him, his (हि हिम हिज्), को प्रयोग केटाहरू (boys) र पुरुष (man) को नीम्ति गर्नु पर्दछ अनि she, her (सी,हर,) केटीहरू (girls) र आइमाई (woman) को  नीम्ति गर्नु पर्छ । 
  • Like doing or like to do  को प्रयोग आफ्नो रुचि (hobbies)  बताउनलाई गरिन्छ । 
Examples;

I like to swim. My wife likes to sing. My son likes to play. My daughter likes to dance. 




दुतिय पुरुष को प्रयोग 

Read the following paragraph. Notice that this paragraph describes a different person than the person who is writing the introductory paragraph.

तल दिइएको अनुच्छेद राम्ररी हेर्नुहोस् । खयाल गर्नुहोस् यहाँ बोली रहेको मनिस् र वर्णण भैरहेको मान्छे फरक फरक छन् ।  

Vanee is my friend. She is a student at a college in our town. The college is very small. She lives alone in an apartment in the center of town (near the downtown).  She goes to collage only three days a week. Remaining four days and in the evening she works in the restaurant. She enjoys watching movie and loves to play bowling. She is a beautiful lady and a wonderful person. 

वाणी मेरी संगी हुन । उनी यहि शहरको एउटा कलेजमा पढदै छिन् । कलेज सानो छ । उनी एउटा अपार्ट्मेन्टमा बस्छिन । अपार्ट्मेन्ट शहरको बीचमा पर्छ (मुख्य बजार नजिकै)। उनी त्यहाँ एक्लै बस्छिन । उनी कलेज हफ्तामा तीन दिन मात्रै जन्छिन । बाँकी चार दिन र हरेक साँझ उनी एउटा सानो रेस्टुरेन्ट मा काम गर्छीन । उनलाई सिनेमा हेर्न र बोव्लिङ खेल्न मनपर्छ । उनी एक सुन्दर र असल युवती हुन ।

अरु कसैको बारेमा वा आफ्नो साथी को बारेमा वर्णन गर्ने केही उपायहरू;
  • अरु कसैको बारेमा लेख्दा खेरी जहिले पनि सामान्य बर्तमान को साथ मा s जोडेर गर्नु पर्दछ उदाहरण;     love+ s =loves, do+s =does
        He loves to eat : उ खान रुचाँउछ ।
  • सामान्य बर्तमान कालमा doesn’t + कृया को प्रयोग गरे negative शब्द बन्दछ। 
  • उदाहरण; like+ doesn’t= doesn’t like
            He does not like running : उ दौडन मन पराउँदैन । 

जहिले पनि sometimes, often, never जस्ता शब्द को प्रयोग प्रमुख कृया भन्दा पहिले गर्नु पर्छ उदाहरण sometimes she goes to play. She often sings.  
  • नबिर्सौ महिला वा केटी को लागि her, she र केटा व पुरुष को लागि he, him, his को प्रयोग गर्नु पर्छ । 
  • Hobby को बारेमा कुरा गर्दा like doing, enjoys doing को प्रयोग गर्नु पर्छ । 
  • धेरै hobbies भने comma को प्रयोगले धेरै कृयाहरूलाई छुट्टाउनु पर्छ। उदाहरण; she likes to play, sing and dance. तर अन्तिम् को verb (कृया) अगाडि चाँही and (यान्ड) लेख्न बिर्सनु हुदैन ।
·         Importance of English
·         Speaking
o    Greetings
·         Writing
o    Persons
Exercise:    
  1. Write a paragraph about yourself. Try to use a variety of verbs and 'a' and 'the' correctly.
  2. Write a paragraph about someone else. You can write about a friend or someone from your family.
  3. Compare the two paragraphs and note the differences in pronouns and verbs used. For example, 
  • I live in Seattle BUT she lives in Chicago.
  • My house is in a suburb BUT His house is in the city.


Try this Exercise.

Please try it yourself first and then check the answer clicking on the select option.

पहिले आफैं प्रयास गर्नुस अनि छेऊ मा थिचेर उत्तर हेर्नुहोस । शुभ अध्ययन यात्रा । 

नमस्ते मेरो नाम राम हो । 

म नेपालबाट आएको हु । 

म वासिङ्टन, डिसी मा बस्दछु । 

म मेरो श्रीमती रमा र मेरा दुई बच्चाहरूसँग बस्दछु । 

छोराको नाम रमेश हो र छोरीको नाम रश्मी हो। 

रमेश ८ र रश्मी ४ बर्ष को भई। 

म वशिङ्टन, डिसीमा एउटा फ्याक्टरीमा काम गर्छु। 

हामी वाशिङ्टन डिसी मा बस्न र काम गर्न मन पराउछौं । 

म र मेरो छोरा रमेश पौडी खेल्न रुचाउछौ 

मेरी श्रीमती र रश्मी गीत् गाउन रुचाउछन् । 


Names of Animals

English 




नेपाली






Ape

एप् 
Ep

एप 
Baboon

बबून्
Baboon

बबुन बाँदर 
Bear

बियर
Bhalu

भालु 
Bee

बी
Mauri

मौरी 
Boar

बोअर्
Badel

बदेल 
Buffalo

बफ्फ्यालो 
Bhaisi

भैंसी  
Butterfly

बटरफ्लाइ   
Putali

पुतली 
Camel

क्यामेल
Oot

उट 
Cat

क्याट   
Biralo

बिरालो 
Caterpillar

क्यट्र्पिलर  
Jhusil Kiro
झुसिल किरो 
Cheetah

चीताह
Chituwa

चितुवा    
Chimpanzee

चीम्पन्जी
Cimpangi

चिम्पाङजी  
Cobra

कोब्रा 
Goman

गोमन 
Crab

क्र्याब 
Gangato

गङटो 
Crane

क्रेन 
Bakulla

बकुला 

Crocodile

क्रोकोडाइल    
Gohi

गोही 
Crow

क्रो 
Kaag

काग
Deer

डीर्
Mirga

मिर्ग 
Dog

डोग्
Kukur

कुकुर 
Dolphin

डल्फीन
Danfin

डल्फिन 
Donkey

डन्की
Gadha

गधा 
Dove

डोव 
Dhukur

ढुकुर 
Dragonfly

ड्र्यागनफ्लाई  
Jhyalingcha
झ्यालिन्चा  
Duck

डक्  
Haas

हाँस  
Eagle

इगल 
Chil

चिल 
Elephant

एलेफ्यान्ट 
Hatti

हात्ती 
Falcon

फाल्कोन
Baj

बाज 
Fly

फ्लाई
Jhinga

झिंगा 
Fox

फोक्स्
Fyauro

फ्यौरो 
Frog

फ्रोग्
Bhaguto

भ्यागुतो 
Giraffe

जिराफ्
Jiraaf

जिराफ 
Goat

गोट
Khasi

खसी 
Goose

गूस्
Haas

हाँस (एक प्रकारको)  
Gorilla

गोरिल्ला
Gorilla

गोरिल्ल
Guinea pig

गीनीपिग 
Gini Pig

गिनी पिग 
Hare

हेर 
Kharayo

खरायो 
Hawk

हक़् 
baaj

बाज 
Hippopotamus

हिप्पोपोटामस्
Jal Gaida

जल गैंडा 
Horse

होर्स
Ghoda

घोडा 
Hyena

ह्येना
Hudar

हुँडार 
Jackal

जाक्कल
Syal

स्याल 
Jaguar

जगुअर्
Dwase Chituwa
ध्वाँसे चितुवा   
Jellyfish

जेल्ली फिश्
Jeli machha
जेली माछा 
Kangaroo

कंगारू  
Kangaroo

कंगारू  
Koala

क्वाला   
kwala

क्वाला 
Leopard

लेपर्ड
Chituwa

चितुवा 
Lion

लायन्
Sinha

सिंह 
Monkey

मंकी
Badar

बाँदर 
Moose

मूस 
Barhasinge
बार्हसिङे
Mosquito

मस्कुइटो  
Lamkutte

लामखुट्टे 
Mouse

माउस 
Mousa

मुसा 
Mule

मुल 
Khachhad

खच्चड 
Nightingale

नाईटिङेल  
Bulbulchari
बुल्बुलचरी  
Ostrich

ओस्ट्रिच
Astrich

अस्ट्रिच   
Owl

ओव्ल्
Latokosero, ulloo
लाटोकोसेरो, उल्लु  
Ox

अक्स्
Sadhe

साँढे  
Panda

पन्डा 
Pandaa

पन्डा  
Panther

प्यान्थर
Chituwa

चितुवा को प्रकार
Peacock

पिकोक्क्
Mayur

मयुर 
Pig

पिग्
Sungur

सुङुर 
Pigeon

पिजन 
Parewa, Malewa
परेवा, मलेवा 
Platypus

प्लतपस् 
Platapus

प्लतापुस 
Pony

पोनी 
Khachhad

खक्चड  
Rabbit

रय्याबिट      
Kharayo

खरायो 
Ram

रय्याम  
Bheda

भेड़ा
Rat

रय्याट 
Chhuchundro
छुचुन्द्रो 
Raven

रेवन  
Kaag

काग 
Red deer

रेड डीर्
Rato Harin
रातो हरिण  
Red panda

रेड पाण्डा  
Rato Panda
रातो पाण्डा  
Rhinoceros

राइनोसेरस् 
Gaida

गैंडा   
Shark

शार्क
Shark Machha
शार्क माछा  
Sheep

शीप्
Bheda

भेडा 
Snail

स्नेल्
Chipli Kira

चिप्लिकिरा 
Snake

स्नेक्
Sarpa

सर्प 
Spider

स्पाइडर
Makura

मकुरा  
Squirrel

स्कूइर्‍ल
Lokharke

लोखर्के 
Swan

स्वन्
Rajahaas

राजाहास  
Tiger

टाइगर
Bagh

बाघ 
Toad

टोड
Bhaguto

भ्यागुतो  
Turkey

टर्की
Laukaat

लौकाट 
Turtle

टार्टल
Kachhuwa
कछुवा 
Wasp

वास्प
Barulo

बारुलो 
Water buffalo

वाटर बफ्फलो
Arna Bhaisi
अर्ना भैंसी 
Whale

व्हल
Whale

ह्वेल  
Wolf

वुल्फ्
Bywaso

ब्वासो 
Yak

याक
Yak

याक
Zebra

जेब्रा
Jebra

जेब्रा